Logo
८ बैशाख २०८१, शनिबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले सार्वजनिक गर्यो सहसचिवको नतिजा {नामावलीसहित}

लोक सेवा आयोगले सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ मङ्सिर २८ गतेदेखि पुस ३ गतेसम्म सञ्चालन भएको आन्तरिक प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्याय, सरकारी वकिलतर्फको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्