Logo
११ बैशाख २०८१, मंगलबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या

file photo

मधेश प्रदेश स्थित सिरहामा घरायसी विवादमा बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेका छन् ।

जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका-२ पटनामा आज बिहान ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नो २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।

उनले घरायसी विवादमा दुबैजनाबीच विवाद हुँदा घटना घटा घटेको बताए ।प्रहरीले यस घटनामा बन्चरो प्रहार गर्ने बुवा सोनाईलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छन् ।

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्