Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मी संक्रमित, खोप कार्यक्रम स्थगित

स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित भएको छ ।

अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको अस्पतालले बताएको छ

प्रकाशित मिति: Jan 24, 2022

प्रतिक्रिया दिनुहोस्