Logo
११ बैशाख २०८१, मंगलबार
(January 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पर्कविहीन भएका १३ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको आग्रह

नेपाल प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र प्रहरीले कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रधान कार्यालय नक्शालले सोमबार सार्वजनिक सूचना जारी गर्दै गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्रधान कार्यालयले आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति: Jan 24, 2022

प्रतिक्रिया दिनुहोस्