Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा मंगलबार पाँच दलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ ।

दुवै नेता संवैधानिक व्यवस्था अनुसार नै चुनावहरु गर्न प्रतिबद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्