Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि काठमाडौंका यी स्थानमा बुस्टर खोप दिइँदै

काठमाडौंका १७ स्थानमा कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा आजदेखि  दिइँदै छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि बुस्टर मात्रा उपलब्ध हुने बताइएको छ ।

अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। काठमाडौंमा आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताललगायत स्थानमा खोप लगाइने भएको छ ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्