Logo
१५ चैत्र २०८०, बिहीबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय {सूचीसहित}

नेपाल सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ ।

संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का विभिन्न १८ निर्णय आज (आइतबार) सार्वजनिक गरेका हुन् ।सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा नियुक्तिलगायत छन् ।

साथै सरकारले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना सङ्क्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश पनि जारी गरेको छ ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्