Logo
८ बैशाख २०८१, शनिबार
(January 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाले गर्यो अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान {सूचनासहित}

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।

भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको हो ।

कार्यरथी विभागले खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग गरेको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।

प्रकाशित मिति: Jan 2, 2022

प्रतिक्रिया दिनुहोस्