Logo
१३ बैशाख २०८१, बिहीबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित र्‍यापर लाउरे पोखराबाट पक्राउ

चर्चित र्‍यापर लाउरे पोखराबाट पक्राउ परेका छन् ।उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी जानकरी दिएको छ ।

लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर हो ।पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले बताएका छन् ।

उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्