Logo
७ बैशाख २०८१, शुक्रबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक दलको चुनावमा भाग लिए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने त्रिविको चेतावनी

त्रिविको कर्मचारी प्रकाशन महाशाखाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै विभागीय कारबाहीको चेतावनी दिएको हो ।

महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्