Logo
७ बैशाख २०८१, शुक्रबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।

यसअघि प्रदेश संघीय सरकारले प्रदेश सरकारले विद्युतीय बस खरिद् प्रक्रियालाई रोक्ने र चासो नदिएको भन्दै पोष्टबहादुर बोगटी भिमफेदी-कुलेखानी सुरुङ मार्ग निर्माणको काम स्थगित गर्ने निर्णय गरेको थियो ।

यसअघि

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्