Logo
८ बैशाख २०८१, शनिबार
(November 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

नवनियुक्त कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलेमंसिर १४ गते  विश्वासको मत लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मङ्सिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ ।

प्रकाशित मिति: Nov 19, 2021

प्रतिक्रिया दिनुहोस्