Logo
७ बैशाख २०८१, शुक्रबार
(November 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको महाधिवेशन : यी हुन् सुनसरीका सबै उम्मेदवारहरु (नाम र नम्बर सहित)

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तरगत प्रदेश १स्थित सुनसरीमा बिभिन्न पदका उम्मेदवारले आफ्ना प्रचारप्रसारलाई तिब्र पारेका छन् ।

यहीँ मंसिर ३ गते प्रदेशसभा क्षेत्र अधिवेशन, ६ गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनका लागि विभिन्न पदका उम्मेदवारहरु मैदानमा उत्रेका हुन् ।

अहिलेसम्म जिल्ला अधिवेशनमा केदार भण्डारी र संजय श्रेष्ठ टिमसहित सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

भण्डारी संस्थापनइत्तर खेमाका उम्मेदवार हुन् भने भण्डारी सांस्थापन खेमाका उम्मेदवार हुन् ।

सुनसरीमा संस्थापनइत्तर खेमाका मुख्य नेता राजीव कोइराला हुन् भने संस्थापन खेमाका मुख्य नेता सिताराम मेहता हुन् ।

त्यसैगरी ४ ओटा प्रतिनिधिसभा क्षेत्र, ८ ओटा प्रदेशसभा क्षेत्र अधिवेशनका लागि पनि सभापति र महाधिवेशन प्रतिनिधिहरु सहित विभिन्न पदमा उम्मेदवारहरु उत्रेका छन् ।

हेर्नुस् उम्मेदवारहरुको नाम-नारा र सम्पर्क नम्बर :

प्रकाशित मिति: Nov 13, 2021

प्रतिक्रिया दिनुहोस्