Logo
१९ आश्विन २०८१, शनिबार
(October 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

file photo

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Oct 29, 2021

प्रतिक्रिया दिनुहोस्