Logo
१२ बैशाख २०८१, बुधबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

उनले ३:३० बजे हेटौंडा-१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्दैछन् ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्