Logo
६ बैशाख २०८१, बिहीबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकटकले ल्यायो नयाँ फिचर ! अब ५ मिनेट लामो भिडियो हाल्न सकिने

छोटो समयमा धेरैले रुचाएको सामाजिक सञ्जालमध्ये टिकटक पनि एक हो !  टिकटक अहिले बुढादेखि बच्चासम्म लोकप्रिय भइरहेको छ । धेरै मानिसहरुले पछिल्लो समयमा टिकटकलाई मनोरञ्जन साथै आम्दानीको स्रोत समेत बनाएका छन् ।

अब टिकटक प्रेमिलाई खुसिको कुरा आएको छ ! पछिल्लो समयमा टिकटकले नयाँ फिचर ल्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो ।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ ।

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ ।

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्