Logo
७ बैशाख २०८१, शुक्रबार
(October 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलबासमा नयाँ शाखा विस्तार गरेको छ ।

प्रदेश नं स्थित सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न. ६ स्थित शाखा कार्यालय बयलवासमा बैंकले शाखा विस्तार गरी बुधबारबाट कारोबार शुरु गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति: Oct 22, 2021

प्रतिक्रिया दिनुहोस्