Logo
१९ आश्विन २०८१, शनिबार
(October 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई सरकारले बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले केपी ओली सरकारको पालामा नियुक्त भएका सिलवाललाई हटाएको हो ।

उनको काम चित्त बुझ्दो नभएपछि हटाउने निर्णय भएको एक मन्त्रीले बताए । यसैगरी राष्ट्रिय युवा परिषद्का कार्यकारी माधव ढुङ्गेल र युवा स्वरोजगार कोषका कार्यकारी डा.कल्याण रोक्कालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

उनीहरू तीन जनालाई दसैँअघि नै स्पष्टीकरण सोधिएको थियो ।

प्रकाशित मिति: Oct 18, 2021

प्रतिक्रिया दिनुहोस्