Logo
१२ बैशाख २०८१, बुधबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रदेश १ एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको छ ।
विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने छ ।

प्रदेश नै १ को संसद् अधिवेशन आजदेखि सुरु हुँदै छ ।

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्