Logo
१२ बैशाख २०८१, बुधबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले देउवालाई बुझायो ४ मन्त्रीको नाम

प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाले ४ मन्त्रीको नाम बुझाएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्