Logo
१५ चैत्र २०८०, बिहीबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा दिइयो शीर्ष तीन नेतालाई

जसपाको कार्यकारिणी समितिको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई बैठकले जिम्मा दिएको बताइएको छ ।

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्