Logo
३ माघ २०८१, बिहीबार
(October 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजकुमार लेखी प्रवेश गरे एमालेमा

आदिवासी जनजाति महासंघका नेता राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् ।

लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडेका थिए । त्यसपछि उनी मधेसवादी विभिन्न दलहरुमा आबद्ध भएका थिए ।

प्रकाशित मिति: Oct 3, 2021

प्रतिक्रिया दिनुहोस्