Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन राख्छन् महिलाहरु परपुरुषसँग सम्बन्ध ? यस्ता छन् कारण!

मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण भनेको जन्म,मृत्यु र विवाहलाई मानिन्छ । अहिलेको बर्तमान समयमा सम्वन्धलाई हेर्ने दृष्टिकोण परिर्वतन भएको छ ।

सबै भन्दा परिर्वतन आएको सम्वन्ध भनेको हाम्रो समाजमा विवाह हो । अहिलेको बर्तमान समयमा विवाह एकदमै कमजोर सम्वन्ध बनेको छ ।किनभने कुन बेला त्यो सम्वन्ध सकिने हो थाहा हुदैँन ।

पहिला भन्ने गर्दथे विवाह भनेको एकपटक मात्रै गर्ने गरिन्छ तर अहिले त्यो भनाई विस्तारै परिर्वन हुदैँ आएको छ । समाज जति परिर्वतन हुदै आएको छ त्यति त्यसमा असर पर्दै आएको हामीले पाउँछौ ।

नेपालमा पनि अहिले एक महिनामा एक जिल्लामा ५०० भन्दा बढी सम्वन्ध विच्छेदका लागि निवेदन दर्ता हुन लागेको छ । यसलाई केलाउदा पनि हाम्रो समाज कता तिर जादैँ छ भन्ने प्रश्न खडा हुने गर्छ ।प्राय मानिसले विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ ।

वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ ।पछिल्लो समयमा महिला पुरुषका विवाहेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु आक्रान्त भएका छन् ।

वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान-श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ ।

विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ ।

खराब श्रीमती पर्यो भने चौपटै हुन्छ । विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ ।

अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर सम्बन्धमा रहन्छन् । अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

 

शारीरिक असन्तुष्टी

कतिपय महिला पुरुषहरु ४० वर्षपछि आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुष महिलातर्फ आर्कषित हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ । कतिपय महिलाहरु आफ्नो बिबाह पच्चास नै विवाहेत्तर सम्बन्धमा समेत रहन्छन् ।

पतिको बानीमा परिवर्तन

पुरुषको काँधमा विवाहपछि थप जिम्मेवारीको बोझ समेत थपिन्छ । थपिएको जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा पनि कमी आउँछ । जसको कारण महिला अर्को दोस्रो पुरुषसँग आर्कषित हुन्छन् । श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् ।

घरभित्र समस्या

बिवाहछी घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने पनि महिलाहरु बाहिर सम्बन्धको विकल्प रोज्छन् भन्ने अध्ययनले देखाएको छ भने सबै महिलामा यस्तो नभई अक्सर मात्र हुने गरेको छ ।

कम उमेरमा विवाह

सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता रहेको हुन्छ । उनीहरुको जीवन अर्कै मोडमा आइपुगेको हुन्छ भने आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव पनि गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुने गरेका छन् ।

सन्तान भएपछी

विवाहपछि आउने अनेक समस्या र परिवर्तनपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ । तर आफ्ना पति प्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् ।

पुरुषप्रतिको आर्कषण

महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् ।एजेन्सी

 

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्