Logo
९ माघ २०८१, बुधबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आज बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले सोमवार ४ बजेका लागि बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने स्रोतले जनाएको छ । साथै आजको बैठकले नियमितसँगै केही महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ ।

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्