Logo
१३ बैशाख २०८१, बिहीबार
(September 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाङ्ग्रा नखुलेको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सफलतापूर्वक अवतरण

सोमबार विहान बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयर विमान त्रिभुवन विमानस्थलमा सफलतापूर्वक ल्याण्ड भएको छ ।

रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले बताए ।

त्रिभुवन विमानस्थलमा त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव सृजना भएको थियो ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।

 

 

प्रकाशित मिति: Sep 27, 2021

प्रतिक्रिया दिनुहोस्