Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंका र आयुष्मानलाई पुत्री लाभ ! छाेरीकाे नाम ‘आयन्का’

अभिनेत्री प्रियंका कार्कीले छाेरीलाई जन्म दिएकी छन् । प्रियंका र आयुष्मान देशराज जोशीलाई पहिलो सन्तानमा पुत्री लाभ भएको हो ।

बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।  सामाजिक संजालमार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेका हुन् ।

उनीहरूले छोरीको नाम ‘आयन्का’ कार्की जोशी नामाकरण गरिसकेका छन्।

प्रकाशित मिति: Sep 22, 2021

प्रतिक्रिया दिनुहोस्