Logo
१२ बैशाख २०८१, बुधबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलका मेयरलाई स्थानीयद्वारा मुक्का प्रहार !

लुम्बिनी प्रदेश अन्तर्गत रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्।

बुटवल ज्योति नगर र लक्ष्मी नगर क्षेत्रका करिब दुई दर्जन क्षतिग्रस्त भएका थिए । सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन्।

लगातारको वर्षाले आएको पहिरोले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै स्थानीय जनता आक्रोश पोख्दै आएका थिए।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्