Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य तोलामा सात सयले घट्यो

नेपाली बजारमा सुनको मुल्यमा यतिबेला उचार चढाव आइरहेको छ । आज बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ७ सयले घटी बिहीबार तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्