Logo
१३ बैशाख २०८१, बिहीबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाडजोर्नी दुखाइ तथा यौनदुर्वलताको अचुक औषधि चिप्लेकिरा !

चिप्लेकिरा नाम सुन्दा नै हामीलाई अलि अर्कै फिल हुने गर्छ । कति मानिसले त छुन पनि घिनाउने गर्छन् तर यसको गुण धेरै रहेको छ । आज हामी तपाइलाई चिप्ले किरा खाँदा हुने फाइदाबारे जानकारी दिन गइरहेका छौ ।

यी किरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन् । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिलेदेखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ ।

मानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ ।

भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ ।

चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भन्दछन् । अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ ।

यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा खाँन आकर्षित भएका छन् ।चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ । तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ ।

अनी उक्त पानीलाई पिए हुन्छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।एजेन्सी

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्