Logo
१३ बैशाख २०८१, बिहीबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले गर्यो ८५ सहसचिवको सरुवा {सूचीसहित}

प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ जना सहसचिवको सरुवा गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् सूचीसहित-

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्