Logo
१३ बैशाख २०८१, बिहीबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १४८६ जनामा कोरोना पुष्टि, १२६० संक्रमणमुक्त र १६ को मृत्यु

आज देशभर  थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरीएको १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज देशभर थप १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै आज देशभरमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्