Logo
८ बैशाख २०८१, शनिबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरुको तयारी

प्रदेश १ मा विपक्षी दलहरुले मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

केही दिनभित्रै मुख्यमन्त्री आचार्यविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ । प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन् ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्