Logo
१३ बैशाख २०८१, बिहीबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा एमालेको १० बुँदे कार्यान्वयन, प्रदेशका १२ वटै जिल्लामा तोकिए पदाधिकारी !

लुम्बिनी प्रदेशमा नेकपा एमालेको १० बुँदे कार्यान्वयन गरी एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशका सबै जिल्ला कमिटीमा नेतृत्वलाई पूर्णता दिएको छ ।

दश बुँदे सुझाव कार्यान्वयन गर्न सबै जिल्लामा सर्वसम्मत निर्णय भएको एमालेले जनाएको हो ।उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटीसहित १२ वटै जिल्ला कमिटीमा नेतृत्वलाई पूर्णता दिएको हो ।

नेकपा एकतामा माओवादीबाट आएका नेताहरुलाई पनि जिम्मेवारीमा व्यवस्थापन गरिएको छ ।१२ वटै जिल्ला कमिटीमा नेतृत्वलाई पूर्णता दिए नेता शंकर पोख्रेलले दिएको जानकारी दिएका छन् ।

१२ जिल्लाका पदाधिकारीको नामावली 

१ रुपन्देही
शिवराज सुवेदी, अध्यक्ष
पुरुशोत्तम घिमिरे, उपाध्यक्ष
जागेश्वरी चौधरी, सचिव
गोपाल राना, उपसचिव

२ बाँके
निरक गुरुङ, अध्यक्ष
किस्मत कक्षपती, उपाध्यक्ष
रत्न खत्री, सचिव
प्रमोद धिताल, उपसचिव

३ बर्दिया
लाल वहादुर श्रेष्ठ, अध्यक्ष
शालिकराम अधिकारी, उपाध्यक्ष
पदम ढकाल, सचिव
नुतन चौधरी, उपसचिव

४ रोल्पा
वालाराम वुढा, अध्यक्ष
विजय घर्ती, उपाध्यक्ष
निमप्रसाद रोका, सचिव
राजेन्द्र वुढाथोकी, उपसचिव

५ दाङ
टिकाराम खडका, अध्यक्ष
हुकम वस्नेत, उपाध्यक्ष
मनोहर वुढाथोकी, सचिव
कृष्ण भुषाल, उपसचिव

६ प्युठान
तुलसी शर्मा, अध्यक्ष
हुकुम खडका, उपाध्यक्ष
मोहन जिसी, सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

७  रुकुम पूर्व
टोपवहादुर वली, अध्यक्ष
रुजिधन घर्तिमगर, उपाध्यक्ष
लिलामणि गौतम्, सचिव
तेजेन्द्र वुढामगर, उपसचिव

८ गुल्मी
मधुकृष्ण पंत, अध्यक्ष
वालसिं काउछा, उपाध्यक्ष
सोमप्रसाद सापकोटा, सचिव
धर्म विक, उपसचिव

९ अर्घाखाँची
चेतनारायण आचार्य, अध्यक्ष
जिवनारायण कोइराला, उपाध्यक्ष
तोजवहादुर रायमाझी, सचिव
प्रेम गैरे, उपसचिव

१० पाल्पा
नारायण आचार्य, अध्यक्ष
मोहन थापा, उपाध्यक्ष
ओजवहादुर घर्ति, सचिव
कमल पाण्डे, उपसचिव

११ नवलपरासी
तुलसी पासी, अध्यक्ष
डोलराज भण्डारी, उपाध्यक्ष
थानप्रसाद गैरे, सचिव
राजन आचार्य, उपसचिव

१२ कपिलवस्तु
झविलाल पोखरेल, अध्यक्ष
वावुराम खनाल, उपाध्यक्ष
वावुराम आचार्य, सचिव
विश्राम चौधरी, उपसचिव

 

 

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्