Logo
८ बैशाख २०८१, शनिबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशमा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

 

 

 

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्