Logo
५ आश्विन २०७८, मंगलबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाजिर र गृष्माको अभिनयसहितको ” तिम्रै लागि ” गीतको भिडियो सार्बजानिक

संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा ‘तिम्रै लागि’ म्युजिक भिडियो हिजो सार्बजानिक भएको छ।

गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय समेटिएको छ।

प्रस्तुत गीतको म्युजिक भिडियोले छिमेकमा बस्ने दुई जना केटा केटि बीचमा हुने आकर्षण, प्रेमको अंकुरण साथै प्रेमको यात्रा तर्फ डोहोर्याउछ।

सेण्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिने देख्न सकिन्छ। यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन्।

हेर्नुहोस् भिडियो-

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्