Logo
९ माघ २०८१, बुधबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

सोमबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्न लागेको हो । उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ बैठक बस्न लागेको बताइन् ।

ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा समिति छ ।

 

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्