Logo
१२ बैशाख २०८१, बुधबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय

उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ।सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

 

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्