Logo
११ बैशाख २०८१, मंगलबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ गठबन्धन कार्यदलको बैठक बिना निष्कर्ष सकियो, दिउँसो ४ बजे पुनः बस्ने

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुंगो लगाउन आज बसेको सत्तारुढ कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

आज बिहान ९ बजेदेखि बसेको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएको हो ।अहिले १ बजे संसद् बैठक बस्ने भएकाले बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

अपराह्न बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका एक सदस्यले बताए ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्