Logo
७ बैशाख २०८१, शुक्रबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिका पछिपछि

टोकियो ओलम्पिकको दशौं दिनमा पनि पदक तालिकामा चीनको अग्रता कायमै रहेको छ । चीनले २४ स्वर्ण जितेको छ । अमेरिकाले चीनलाई पछ्याउँदै २० स्वर्ण जितेको छ ।

जापानको १७ स्वर्ण छ । अष्ट्रेलिया १४ स्वर्णका साथ चौंथो स्थानमा छ ।ओलम्पिकको दशौं दिन आज जिमन्स्याष्टिक, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, सुटिङ, भारत्तोलन, कुस्तीलगायत खेलहरुमा स्वर्णको छिनोफानो हुन्छ ।

यसपटकको ओलम्पिकमा एथलेटिक्स, भारत्तोलन, स्विमिङलगायतका खेलहरुमा विश्व किर्तिमान कायम भइसकेका छन् । खेलमा केही नाटकीय घटनाहरु पनि भएका छन् ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्