Logo
१३ बैशाख २०८१, बिहीबार
(July 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाबाट एकैपटक ल्याइयो २४ शव र तीन अस्तु

मलेसियाबाट एकै दिन २४ वटा शवर तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार आजै आफन्तको जिम्मा लगाइएको छ ।शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो ।

यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।

 

 

प्रकाशित मिति: Jul 24, 2021

प्रतिक्रिया दिनुहोस्