Logo
११ बैशाख २०८१, मंगलबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेतर्वाता भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्