Logo
१२ बैशाख २०८१, बुधबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा २९७७ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्‍यु

नेपालमा आज थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ । आज थप १६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्