Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता जारी

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ । भेटमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने विप्लवसहित खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी भएका छन् ।

यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लव र देउवाबिच छलफल भइरहेको छ ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्