Logo
६ बैशाख २०८१, बिहीबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले पठाए एमालेका २२ सांसदलाई स्पष्टीकरण पत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।

ओलीले पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएका छन् ।

५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्