Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको उपेन्द्र पक्षले गर्यो संसदीय दलको विधान पास

जसपाको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेका बैठकले संसदीय दलको विधान पास गरेको हो।

बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले (आज) संसदीय दलको बैठक बोलाएको थियो ।बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्