Logo
११ बैशाख २०८१, मंगलबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अश्लिल फिल्म बनाएको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुंद्रा पक्राउ

अश्लिल फिल्म बनाएको आरोपमा भारतीय चर्चित अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ ।

कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यदि कुन्द्रा दोषी सावित भए धेरै वर्ष जेलमा बस्नु पर्ने हुने छ । ।

अश्लिल फिल्मका सवालमा भारतीय कानुन निकै कडा छ । यस्ता मामलामा आइटी एक्टका साथ साथै भारतीय दण्ड सहिता तथा आईपीसीका धेरै धाराहरु आरोपीका विरुद्ध लाग्नेछ ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्