Logo
८ बैशाख २०८१, शनिबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा साउनको अन्तिममा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

कक्षा १२ को परीक्षा साउनको अन्तिममा गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । उक्त मन्त्रालयमा लगेको अनुमति माग मन्त्रालयले सीसीएमसीमा लगेको थियो र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको छ ।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्