Logo
११ बैशाख २०८१, मंगलबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको यसरी गरियो सिंहदरबारमा स्वागत [तस्बिरहरु]

नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गरिएको छ । प्रधानमन्त्री देउवा र मन्त्रीहरु राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि सिधै सिंदरबारमा पदभारका लागि पुगेका हुन्।

मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयका कर्मचारी लगायतले स्वागत गरेका हुन् ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्