Logo
४ माघ २०८१, शुक्रबार
(July 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी विवाद समाधानको लागि एमाले कार्यदल बैठक जारी

बिहान साढे एघार बजे बस्ने भनिएको एमालेको कार्यदल बैठक भर्खरै शुरू भएको छ ।

पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदल बैठक बिहान साढे एघार बजे बस्ने भनिएको  झण्डै डेढ घण्टा ढिलो शुरू भएको हो । माधव नेपाल पक्षका संयोजक भीम रावल बैठकस्थलमा अबेर आएपछि सिंहरदबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो ।

आजको बैठकमा रावल र विष्णु पौडेलले तयार पारेको सहमतिको मस्यौदामा छलफल गरेर अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: Jul 9, 2021

प्रतिक्रिया दिनुहोस्