Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल टाङ्गेर बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक (फोटोफिचर)

दसौं महाधिवेशन आयोजक कमिटी विघटनपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसेका छन् ।

सर्वोच्च अदालतले आयोजक कमिटीलाई अवैधानिक भनेपछि ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा परिणत गरेका हुन्।

केन्द्रीय कमिटीको बैठकमा बामदेव गौतमको उपस्थिती देखिएपनि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष नेता भने सहभागी भएनन् ।

तस्विर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति: Jul 2, 2021

प्रतिक्रिया दिनुहोस्